काठमाडौं । ललितपुरका १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक औषधि बिक्रीवितरण गर्ने गरेको पाइएको छ। औषधि व्यवस्था विभागले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीमा गरेको छड्के अनुगमनका क्रममा १३ वटा फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक (एन्टिबायोटिक) औषधि बिक्री गरेको पाइएको हो। औषधि व्यवस्था विभागका महानिर्देशक भरत...
प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्री गर्ने १३ फार्मेसी फेला

Read Complete Original Article
Published originally on हेल्थवाणी






