दसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाओस् भनी कामना गरेका हुन् । ‘यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ । धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ । यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नर...
Read Complete Original Article
Published originally on फरकधार
Related News

जापानी नागरिकलाई राजदूत, तिब्बती नागरिकलाई लुम्बिनी विकास कोषको जिम्मा ! : महेश बस्नेत
काठमाडौं, कात्तिक ४ । नेकपा एमालेका सचिव महेश बस्नेतले जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा र लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मालाई लक्षित गर्दै सरकारको निर्णयमाथि प्रश्न उठाउनुभएको छ। बस्नेतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेख्नुभएको छ, ‘जापानीज नागरिकलाई नियुक्ति दियौ जापानको राजदूत, तिब्बती नागरिकलाई जिम्मा लायौ लुम्बिनी क्षेत्र विकास कोष ! बालेन सरकार तिम्रो जय होस्।’ जापानका लागि ...

टीका र जमराको धार्मिक महत्त्वदेखि पारिवारिक पुनर्मिलनसम्म, किन विशेष छ बडादशैँ ?
नवराज पथिक काठमाडौं, कात्तिक ४ । वर्षभरि पढाइ, रोजगारी, व्यापार र विभिन्न पेसा–व्यवसायका कारण घरपरिवारबाट टाढा रहेका सदस्यहरू घर फर्कने, मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने तथा आफन्तजनसँग सुखदुःख साटासाट गर्ने दिन हो बडादशैँ। नेपाली समाजमा बडादशैँको मुख्य दिनका रूपमा मनाइने विजयादशमी धार्मिक आस्था, सांस्कृतिक परम्परा, पारिवारिक पुनर्मिलन र सामाजिक सद्भावको अनुपम संगम पनि हो। आज बुधबार बडादशैँको मुख्य दिन ...

दसैँले निराशाबाट आशातर्फ अघि बढ्ने ऊर्जा देओस् : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उहाँले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै धेरै ...

सांस्कृतिक मान्यताको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री आचार्य
सन्तोष दहितदाङ, कात्तिक ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइ... ...


