दसैँले निराशाबाट आशातर्फ अघि बढ्ने ऊर्जा देओस् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उहाँले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै धेरै नागरिकले ज्यान गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित भएको दुःख सम्झिएका छन् । ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

कीर्तिमानभन्दा जीवनको आनन्दमा रमाउँछिन् ११७ वर्षीया मार्रा
अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन् । तर, उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द लिन र परिवारसँग समय बिताउन बढी मन पर्छ । उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा उनी बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनेछिन् । क्याटरहमलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ । दोस्रो विश्वयुद्ध अन्त्य हुनुभन्दा ...

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा दसैँको टीका ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा आज बिहान दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा राष्ट्रपति पौडेलले गुरु–पुरोहितबाट टीका, जमरा तथा प्रसाद ग्रहण गरेका हुन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई टीका र जमरा लगाइदिएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयले यसबारे जानकारी दिएको हो । ...

दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ : गगन थापा
काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्ति र पीडामा रहेका परिवारलाई दसैँको खुसीमा सहभागी गराउन आग्रह गर्नु भएकाे छ। उहाँले चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखी दुःखमा परेकालाई सहयोग गर्दै एकअर्काको सहारा बन्नुपर्नेमा जोड दिनुभएकाे हाे । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले दसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भन्ने कामना गर्नु ...

जापानी नागरिकलाई राजदूत, तिब्बती नागरिकलाई लुम्बिनी विकास कोषको जिम्मा ! : महेश बस्नेत
काठमाडौं, कात्तिक ४ । नेकपा एमालेका सचिव महेश बस्नेतले जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा र लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मालाई लक्षित गर्दै सरकारको निर्णयमाथि प्रश्न उठाउनुभएको छ। बस्नेतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेख्नुभएको छ, ‘जापानीज नागरिकलाई नियुक्ति दियौ जापानको राजदूत, तिब्बती नागरिकलाई जिम्मा लायौ लुम्बिनी क्षेत्र विकास कोष ! बालेन सरकार तिम्रो जय होस्।’ जापानका लागि ...


