Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/दसैँले जोड्दै परिवार, बढाउँदै गाउँको चहलपहल

दसैँले जोड्दै परिवार, बढाउँदै गाउँको चहलपहल

10/19/2026, 8:42:36 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँले जोड्दै परिवार, बढाउँदै गाउँको चहलपहल

बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने, मठमन्दिरमा पूजाआजा गर्ने तथा सामूहिकरूपमा रमाइलो गर्ने चलनले पर्वको मौलिकता झल्काउँछ । दसैँका अवसरमा आ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको भीड [तस्बिरहरू]
राजनीतिJust now

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको भीड [तस्बिरहरू]

यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेकाले आज पनि महाअष्टमी पर्व मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि हिजोकै जस्तै महाअष्टमीका धार्मिक विधि दोहोर्‍याउन सुझाव दिएको छ । यसैबीच, काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिरमा महाअष्टमीका अवसरमा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । हेर्नुहाेस्, तस्बिर        ...

फरकधार
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुईजना घाइते
राजनीतिJust now

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुईजना घाइते

धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्डअन्तर्गत सबैला नगरपालिका–५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।    दुर्घटनामा दुईजना घाइते भएका छन् । सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ...

फरकधार
आज पनि महाअष्टमी, शक्तिपीठमा बिहानैदेखि भीड
राजनीतिJust now

आज पनि महाअष्टमी, शक्तिपीठमा बिहानैदेखि भीड

यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेकाले आज पनि अघिल्लो दिनकै धार्मिक विधि दोहोर्‍याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सुझाव दिएको छ ।  समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख छ । सोहीअनुसार कात्तिक १ गते सम्पन्न गरिएका महाअष्टमीका पूजाआराधना तथा अन्य धार्मिक कर्म आज पनि दशैँघर वा पूजाकोठामा गर्नुपर्ने समितिका पूर्वसदस्य एवं ...

फरकधार
सुनकोसीमा सुमो खस्दा बेपत्ता भएकाको पनि पहिचान खुल्यो
राजनीतिJust now

सुनकोसीमा सुमो खस्दा बेपत्ता भएकाको पनि पहिचान खुल्यो

काठमाडौं, कात्तिक २ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोसी नदीमा सुमो खस्दा मृत्यु भएका तीन जना र बेपत्ता तीनै जनाको पहिचान खुलेको छ । काठमाडौंबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना बेपत्ता र चार जना ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play