महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको भीड [तस्बिरहरू]
![महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको भीड [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/Big_DSqPsrnIDl.jpeg)
यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेकाले आज पनि महाअष्टमी पर्व मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि हिजोकै जस्तै महाअष्टमीका धार्मिक विधि दोहोर्‍याउन सुझाव दिएको छ । यसैबीच, काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिरमा महाअष्टमीका अवसरमा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । हेर्नुहाेस्, तस्बिर
Read Complete Original Article
Published originally on फरकधार
Related News

लाइभ प्रार्थनामै पादरीमाथि खस्यो विशाल क्रस, घटनास्थलमै गयो ज्यान
काठमाण्डु– दक्षिण अमेरिकी देश इक्वेडरको ग्वायाकिल सहरस्थित एक चर्चमा प्रार्थना सभाको प्रत्यक्ष प्रसारण भइरहेका बेला विशाल काठको क्रस खस्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्पेचुओ सोकोरो चर्चका पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी रहेका छन्। एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार साँझ प्रार्थना सभा सञ्चालन भइरहेका बेला वेदीमाथि भित्तामा राखिएको ठूलो क्रुस अचानक […] ...

आनी छोइङको नियुक्तिमाथि प्रश्नैप्रश्न, १८ करोडको रकमदेखि नागरिकताको वैधानिकतासम्म
सरकारले पाँच वर्षका लागि लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि आनी छोइङ डोल्मासँग जोडिएका पुराना वित्तीय कारोबार र नागरिकताको वैधानिकतासम्बन्धी प्रश्न फेरि चर्चामा आएका छन् । मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनीलाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । लुम्बिनी विकास कोष ऐन, २०४२ अनुसार उनको कार्यकाल पाँच वर्षको हुनेछ । तर नियुक्तिको घोषणा भएको केही दिनमै लुम्बिनीमा उनको नेतृत्वलाई लिएर ...

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार, कस्तो छ अवस्था ?
बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईको जुहु क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ फुटबल खेलेर घर फर्किने क्रममा उनी सवार कारलाई लक्षित गरी मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा ३६ वर्षीय अभिनेता श्राफ सकुशल रहेका छन् । तर, उनका चालक र एक अटोचालक घाइते भएका छन् । घाइते चालकलाई उपचारका लागि नानावती अस्पतालमा भर्ना ...

दशैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन दिन चल्ने
दशैँका बेला सार्वजनिक यातायातका साधन कम चल्दा यात्रुलाई हुने असुविधालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सशस्त्र प्रहरीले सर्वसाधारणको आवतजावत सहज बनाउने उद्देश्यले दुईवटा बस सञ्चालनमा ल्याएको हो । आजदेखि लगातार तीन दिनसम्म सञ्चालन हुने यो सेवा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म उपलब्ध हुनेछ । सशस्त्र प्रहरी बलका अनुसार निःशुल्क बस सेवाअन्तर्गत ...

