Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/'दसैँमा रमाइलो गरौँ, मुटुको स्वास्थ्यलाई पनि ध्यान दिऔँ'

'दसैँमा रमाइलो गरौँ, मुटुको स्वास्थ्यलाई पनि ध्यान दिऔँ'

10/17/2026, 9:04:53 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
'दसैँमा रमाइलो गरौँ, मुटुको स्वास्थ्यलाई पनि ध्यान दिऔँ'

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरू समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनको तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरुको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन । चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुरा खाने, शारीरिक सक्रियता र व्यायाम नगर्ने अनि नियमित औषधि सेवनमा समेत ध्यान नदिने कारणले गर्दा यस्तो समयमा मुटुरोगको जोखिम बढ्न सक्छ । मुटुरोग विषेशज्ञ चिकित्सकहरु मुटुको स्वास्थ्य जोग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड [तस्विरहरू]
राजनीतिJust now

फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड [तस्विरहरू]

नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ । बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ । दशैंको विशेष दिन फूलपातीमा देवी दक्षिणकालीको दर्शन गरी सुख, शान्ति, समृद्धि र परिवारको सुखमय जीवनको कामना गर्ने भक्तजनहरूको घुइँचो लागेको हो । धार्मिक आस्था र भक्तिभावले भरिएको मन्दिर परिसरमा दशैंको रौनकसमेत छाएको छ ।​ हेर्नुहोस् तस्वीरहरू: ...

फरकधार
दशैंको बढाइँमा चराको ज्यान जोखिममा, तोप र बन्दुकको आवाजले उडानदेखि प्रजननसम्म असर
राजनीतिJust now

दशैंको बढाइँमा चराको ज्यान जोखिममा, तोप र बन्दुकको आवाजले उडानदेखि प्रजननसम्म असर

दशैंको उत्सवमा बज्ने तोप र बन्दुकका चर्का आवाज मानिसका लागि हर्षोल्लासको प्रतीक हुन सक्छन् । तर, यही आवाज आकाशमा उडिरहेका चराहरूका लागि भय, दिशाविहीनता र ज्यानकै जोखिमको कारण बन्न सक्ने पन्छी संरक्षणकर्मीहरूले बताएका छन् । आज बडादशैंको सातौँ दिन देशभर फूलपाती भित्र्याउने र विभिन्न धार्मिक तथा सांस्कृतिक समारोह आयोजना गर्ने चटारो छ । काठमाडौंको ऐतिहासिक सैनिक मञ्च टुँडिखेलमा पनि नेपाली सेनाले ...

फरकधार
मेक्सिकोमा नेपाली श्रमिकको दुर्दशा: विपत्तिले बिचल्ली, सरकारी नीतिले खोसियो अधिकार
राजनीतिJust now

मेक्सिकोमा नेपाली श्रमिकको दुर्दशा: विपत्तिले बिचल्ली, सरकारी नीतिले खोसियो अधिकार

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव एवम ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनका बोर्ड सदस्य अजयकुमार राईले नेपालमा आएको विनाशकारी विपत्ति र सरकारी नीतिका कारण श्रमिक वर्ग सबैभन्दा बढी प्रताणित भएको बताएका छन् । विश्वभर एक करोड ९७ लाख सदस्य रहेको यातयात मजदुरहरुको विश्वस्तरको संगठन इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको मेक्सीकोमा आयोजना गरिएको बैठकमा नेपालबाट प्रतिनिधित्व गर्दै राईले नेपालमा टे्रड युनियनहरुको अवस्था र सरकारबाट भएको ...

फरकधार
दसैँ आर्थिक कारणले कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह
राजनीतिJust now

दसैँ आर्थिक कारणले कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आर्थिक अभावका कारण दसैँजस्तो महान पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन् । बडादसैँको शुभकामना सन्देश जारी गर्दै उनले देशलाई सुशासनको मार्गमा अघि बढाउन र नागरिकको आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री शाहले चाडपर्वको रौनक आर्थिक सम्पन्नतासँग पनि जोडिने उल्लेख गर्दै आर्थिक कारणले दसैँ मनाउन कठिनाइ भोग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play