दशैंको बढाइँमा चराको ज्यान जोखिममा, तोप र बन्दुकको आवाजले उडानदेखि प्रजननसम्म असर
दशैंको उत्सवमा बज्ने तोप र बन्दुकका चर्का आवाज मानिसका लागि हर्षोल्लासको प्रतीक हुन सक्छन् । तर, यही आवाज आकाशमा उडिरहेका चराहरूका लागि भय, दिशाविहीनता र ज्यानकै जोखिमको कारण बन्न सक्ने पन्छी संरक्षणकर्मीहरूले बताएका छन् । आज बडादशैंको सातौँ दिन देशभर फूलपाती भित्र्याउने र विभिन्न धार्मिक तथा सांस्कृतिक समारोह आयोजना गर्ने चटारो छ । काठमाडौंको ऐतिहासिक सैनिक मञ्च टुँडिखेलमा पनि नेपाली सेनाले विशेष समारोह आयोजना गरी गोरखा दरबारबाट ल्याइएको फूलपाती वसन्तपुरस्थित दशैं घरमा भित्र्याउँदैछ । फूलपाती बढाइँका क्रममा नेपाली...
Read Complete Original Article
Published originally on फरकधार
Related News

प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक र परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔँ
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका... ...

नेपाली कांग्रेस तादी गाउँपालिकाको अधिवेशन सम्पन्न, सभापतिमा केदार पाण्डे सर्वसम्मत
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको तादी गाउँपालिकाअन्तर्गत नियमित महाधिवेशन पक्षको पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सभापतिमा केदार पाण्डेलाई सर्वसम्मत... ...

दशैंको मुखमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठमाथि धरपकड, घरमा पुग्यो प्रहरी
दशैं बिदा सुरु भएकै दिन वरिष्ठ पत्रकार किशोर श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरी पुगेको छ । श्रेष्ठले आफ्नो घरमा प्रहरी प्रवेश गरेको जानकारी वकिललाई गराएका छन् । प्राप्त जानकारीअनुसार, अहिले केहीबेरअघि प्रहरी टोली श्रेष्ठको निवासमा पुगेको हो । प्रहरी किन त्यहाँ पुगेको हो र के प्रयोजनका लागि पुगेको हो भन्नेबारे विस्तृत विवरण खुलिसकेको छैन । जनआस्था साप्ताहिकका सम्पादकसमेत रहेका श्रेष्ठको घरमा प्रहरी पुगेपछि ...
![फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड [तस्विरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-12_2409a25f_c5OfDPDDAc.jpg)
फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड [तस्विरहरू]
नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ । बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ । दशैंको विशेष दिन फूलपातीमा देवी दक्षिणकालीको दर्शन गरी सुख, शान्ति, समृद्धि र परिवारको सुखमय जीवनको कामना गर्ने भक्तजनहरूको घुइँचो लागेको हो । धार्मिक आस्था र भक्तिभावले भरिएको मन्दिर परिसरमा दशैंको रौनकसमेत छाएको छ । हेर्नुहोस् तस्वीरहरू: ...


