दसैँ आर्थिक कारणले कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आर्थिक अभावका कारण दसैँजस्तो महान पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन् । बडादसैँको शुभकामना सन्देश जारी गर्दै उनले देशलाई सुशासनको मार्गमा अघि बढाउन र नागरिकको आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री शाहले चाडपर्वको रौनक आर्थिक सम्पन्नतासँग पनि जोडिने उल्लेख गर्दै आर्थिक कारणले दसैँ मनाउन कठिनाइ भोग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । ‘आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ । आर्थिक कारणले नै दसैँजस्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

चिकित्सा शिक्षामा थपिए ४१८ नयाँ सिट, कहाँ कति ?
चालू शैक्षिक सत्रमा चिकित्सा शिक्षाअन्तर्गत विभिन्न विषयमा ४१८ नयाँ सिट थपिएका छन् । चिकित्सा शिक्षा अध्ययनका लागि स्वदेशमै अवसर विस्तार गर्ने उद्देश्यले सरकारी शिक्षण संस्थामा थप सिट उपलब्ध गराइएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । नयाँ व्यवस्थाअनुसार कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ । त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

'दसैँमा रमाइलो गरौँ, मुटुको स्वास्थ्यलाई पनि ध्यान दिऔँ'
चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरू समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनको तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरुको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन । चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुरा खाने, शारीरिक सक्रियता र व्यायाम नगर्ने अनि नियमित औषधि ...

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथ ग्रहण आज
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातीका अवसरमा शनिबार शपथ ग्रहण गर्दै छन् । सभापति थापाले शपथ ग्रहणसँगै पद बहाली पनि गर्नेछन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा अपराह्न २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ । कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण तथा पद बहालीका लागि […] ...


