Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/'दसैँमा रमाइलो गरौँ, मुटुको स्वास्थ्यलाई पनि ध्यान दिऔँ'

'दसैँमा रमाइलो गरौँ, मुटुको स्वास्थ्यलाई पनि ध्यान दिऔँ'

10/17/2026, 9:04:53 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
'दसैँमा रमाइलो गरौँ, मुटुको स्वास्थ्यलाई पनि ध्यान दिऔँ'

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरू समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनको तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरुको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन । चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुरा खाने, शारीरिक सक्रियता र व्यायाम नगर्ने अनि नियमित औषधि सेवनमा समेत ध्यान नदिने कारणले गर्दा यस्तो समयमा मुटुरोगको जोखिम बढ्न सक्छ । मुटुरोग विषेशज्ञ चिकित्सकहरु मुटुको स्वास्थ्य जोग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

दसैँ आर्थिक कारणले कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह
राजनीतिJust now

दसैँ आर्थिक कारणले कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आर्थिक अभावका कारण दसैँजस्तो महान पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन् । बडादसैँको शुभकामना सन्देश जारी गर्दै उनले देशलाई सुशासनको मार्गमा अघि बढाउन र नागरिकको आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री शाहले चाडपर्वको रौनक आर्थिक सम्पन्नतासँग पनि जोडिने उल्लेख गर्दै आर्थिक कारणले दसैँ मनाउन कठिनाइ भोग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड ...

फरकधार
चिकित्सा शिक्षामा थपिए ४१८ नयाँ सिट, कहाँ कति ?
राजनीतिJust now

चिकित्सा शिक्षामा थपिए ४१८ नयाँ सिट, कहाँ कति ?

चालू शैक्षिक सत्रमा चिकित्सा शिक्षाअन्तर्गत विभिन्न विषयमा ४१८ नयाँ सिट थपिएका छन् । चिकित्सा शिक्षा अध्ययनका लागि स्वदेशमै अवसर विस्तार गर्ने उद्देश्यले सरकारी शिक्षण संस्थामा थप सिट उपलब्ध गराइएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।  नयाँ व्यवस्थाअनुसार कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ । त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

फरकधार
कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथ ग्रहण आज
राजनीतिJust now

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथ ग्रहण आज

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातीका अवसरमा शनिबार शपथ ग्रहण गर्दै छन् । सभापति थापाले शपथ ग्रहणसँगै पद बहाली पनि गर्नेछन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा अपराह्न २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ । कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण तथा पद बहालीका लागि […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play