दसैँको छैटौँ दिन : कात्यायनी देवीको पूजा गरिँदै

काठमाण्डु – दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार १ देखि ४ गतेसम्म दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुनेछ । कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि ...

तहसनहस स्याफ्रुबेँसी–रसुवागढी सडक : फेरि चिनियाँ अनुदानकै आस
काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका जोड्ने रणनीतिक महत्त्वको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड प्राकृतिक विपद्को चपेटामा परेपछि यसको स्थायी पुनर्निर्माण र स्तरोन्नतिको भविष्यलाई लिएर गम्भीर प्रश्न उब्जिएको छ । चीन... ...

कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
म्याग्दी। प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ। यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो। कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब रु एक करोड लगानी बाढीले बगाएर क्षति पुर्याएको ...

प्राणको आधार अन्न
ढुङ्गेयुग हुँदै कृषि र पशुपालनतर्फ फड्को मारेको मानिसले पारिवारिक तथा सामाजिक जीवन अपनायो । यसै क्रममा खाद्यान्न उत्पादन र सुरक्षाका लागि उसले गँड्यौला तथा मौरी जस्ता प्रकृति र कृष... ...


