दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । यही मंसिर ८ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन समूहमा विभाजन गरी नौ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । यस्तै, समूह ‘बी’मा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, लुम्बिनी प्रदेश र मधेस प्रदेश छन् । समूह ‘सी’मा भने बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन् । प्रतियोगिताको...
दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेलतालिका सार्वजनिक

Read Complete Original Article
Published originally on फरकधार






