सन् २०१६ साल। नेपाली फुटबलका लागि सायद सबैभन्दा यादगार वर्ष। बांगबन्धु गोल्डकप, साग फुटबलको स्वर्ण पदक अनि एएफसी सोलिडारिटी कप। एकै वर्ष तीनवटा अन्तर्राष्ट्रिय उपाधि त्यतिबेला लाग्थ्यो, अब नेपाली फुटबलले साँच्चै फड्को मार्नेछ। हामी दक्षिण एसियाको बलियो टोली बन्नेछौं। एक दिन साफ च्याम्पियनसिप पनि जित्नेछौं। तर दस वर्षपछि, २०२६ मा आइपुग्दा अवस्था यस्तो बनेको छ कि नेपाल साफ च्याम्पियनसिप खेल्नसमेत पाएको छैन। त्यो पनि इतिहासमै पहिलो पटक। आखिर दस वर्षमा नेपाली फुटबलमा के भयो ? तीनवटा ट्रफी जितेको द...
तीन ट्रफी जितेको नेपाल, आज साफ च्याम्पियनसिपमै किन छैन ?

Read Complete Original Article
Published originally on फरकधार






