Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ । विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ । कालिमाटीका व्यापारी अनुराग चौधरीका अनुसार अहिले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुनको भाउ बढदा चाँदीको घट्यो
Economy & BusinessJust now

सुनको भाउ बढदा चाँदीको घट्यो

काठमाडौं । आज बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ६०० रूपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ ।  हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ७५ हजार रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २० रूपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको छ ।  ...

आर्थिक न्यूज
उद्योगमन्त्री साहले गरे बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल
Economy & BusinessJust now

उद्योगमन्त्री साहले गरे बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । साेमबार मन्त्री साहले उनीहरूसँग लगानीमैत्री वातावरण निर्माण तथा औद्योगिक विकासका विषयमा अन्तरक्रिया गरेका हुन्। मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालमा विदेशी लगानी प्रवर्द्धन, औद्योगिक विकास, रोजगारी सिर्जना तथा उद्योग सञ्चालनका क्रममा निजी क्… ...

आर्थिक न्यूज
कर्णाली याक्सबाट खेल्न डेविड मिलर नेपाल आइपुगे
Economy & BusinessJust now

कर्णाली याक्सबाट खेल्न डेविड मिलर नेपाल आइपुगे

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् ।  बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोट्र्स प्रा।लीका प्रतिनिधिले स्वागत गरेका थिए ।  ३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्… ...

आर्थिक न्यूज
इजरायललाई दिँदै आएको अर्बौं डलर सैन्य सहायता यसै वर्षदेखि रोक्ने ट्रम्पको घोषणा
Economy & BusinessJust now

इजरायललाई दिँदै आएको अर्बौं डलर सैन्य सहायता यसै वर्षदेखि रोक्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक ४ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग यससम्बन्धी सहमति भइसकेको दाबी गर्दै उनले अब इजरायललाई नियमित आर्थिक सहायता नदिइने बताएका हुन् । मङ्गलबार अमेरिकी सञ्चारमाध्यम फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रे… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play