Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि काठमाडौंका २६ स्थान तोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि काठमाडौंका २६ स्थान तोकिए
Photo / Coverage: फरकधार

काठमाडौं महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी पनि महानगरले दिएको छ । नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीवितरणका लागि महानगरपालिकाले २६ स्थान तोकेको छ । ती स्थानमा बानेश्वर, शङ्खमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालीमा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीलाई पोखराको ९८ रनको सामान्य लक्ष्य
PoliticsJust now

लुम्बिनीलाई पोखराको ९८ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पोखराले ९७ रन मात्र बनाउन सकेको हो । टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले पोखरालाई सस्तैमा रोक्दै खेलमा बलियो पकड बनाएको छ । जारी प्रतियोगितामा पोखरा पहिलो जितको खोजीमा छ ...

फरकधार
कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको दाबीबारे छानबिन गर्न देउवा समूहको माग
PoliticsJust now

कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको दाबीबारे छानबिन गर्न देउवा समूहको माग

काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका समाचारमाथि निष्पक्ष र गम्भीर छानबिन गर्न माग गरेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकतासम्बन्धी विषयमा सार्वजनिक भइरहेका नयाँ तथ्यको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेको हो। पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले पछिल्लो […] ...

काठमाण्डुपाटी
मोबाइल सिरानीमा राखेर सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर
PoliticsJust now

मोबाइल सिरानीमा राखेर सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

सुत्ने बेला मोबाइल चलाउने र निद्रा लागेपछि सिरानीमुनि वा छेउमै राख्ने बानी धेरैको हुन्छ । कतिपय मानिस मोबाइलमा भिडियो हेर्दाहेर्दै निदाउँछन् भने कतिपयले अलार्मका लागि मोबाइल सिरानीनजिक राख्छन् । तर, यस्तो बानीले निद्राको गुणस्तर र सुरक्षामा असर पार्न सक्छ । विशेषज्ञहरूका अनुसार सुत्नुअघि लामो समय मोबाइल चलाउँदा निद्रा लाग्न ढिलो हुन सक्छ । मोबाइलको स्क्रिनबाट निस्कने प्रकाश, विशेषगरी नीलो प्रकाशले शरीरको ...

फरकधार
बिहान उठ्नेबित्तिकै मोबाइल चलाउनुहुन्छ ? यस्तो बानीले के पर्छ असर ?
PoliticsJust now

बिहान उठ्नेबित्तिकै मोबाइल चलाउनुहुन्छ ? यस्तो बानीले के पर्छ असर ?

बिहान आँखा खुल्नेबित्तिकै मोबाइल खोज्ने बानी तपाईंको पनि छ ? धेरै मानिस ओछ्यानबाट नउठ्दै सामाजिक सञ्जाल, समाचार र म्यासेज हेर्न थाल्छन् । तर, दिनको सुरुवातमै लामो समय मोबाइल चलाउने बानीले मानसिक एकाग्रता, समय व्यवस्थापन र दैनिक गतिविधिमा असर पार्न सक्छ । विशेषज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै सामाजिक सञ्जालमा व्यस्त हुँदा मानिसको ध्यान अन्य महत्वपूर्ण कामबाट मोडिन सक्छ । विशेषगरी लगातार आउने नोटिफिकेसन, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play