सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकप्टर दुर्घट, दुर्घटनामा विदेशी पर्यटक भारतीय नागरिक तमिलनाडु राज्यको चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामाडुको मृत्यु, दुई जना घाइते डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी रुकुम पश्चिममा परे पक्राउ, पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्दै, साविक विजेता लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोज्दै पोखरालाई ब्याटिङको दिए निम्तो यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर मिनेटमा, यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइने तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने, काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला र सजावटका सामग्रीको बिक्री वितरणमा लगाएको हो पूर्ण रोक धान खरिद कार्यतालिका सार्वजनिक, एक किसानसँग अधिकतम ३० क्विन्टल किन्ने व्यवस्था मंगलबार नेप्से सूचक ६ दशमलव ६२ अंकले बढ्यो, तर कारोबार रकम भने पाँच अर्ब ६५ करोडमा सीमित The post यी हुन् आज दिनभरका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
यी हुन् आज दिनभरका प्रमुख समाचार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






