Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, पोखराको लगातार हार

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, पोखराको लगातार हार
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले अपराजित यात्रा कायम राखेको छ । मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४७ रन बनाए । त्यस्तै, निरोशान डिकवेलाले २८ बलमा अविजित २७ रन जोडे । उनीहरूले तेस्रो विकेटका ला...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री  शिवाकोटी
PoliticsJust now

इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री  शिवाकोटी

पक्राउ परेका बिचौली इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयान सरकारको प्रोपोगण्डा भएको बताएका छन् । ...

हाम्राकुरा
कैलाश खड्कालाई थुनामुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज
PoliticsJust now

कैलाश खड्कालाई थुनामुक्त गर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

मलेसिया जाने नेपाली कामदारको जैविक पहिचान (बायोमेट्रिक) गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खड्कालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी अस्वीकार गर्दै रिट खारेज गर्ने आदेश दिएको हो । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट खडा गरी ठगी ...

फरकधार
एमालेमा विद्याको इन्ट्री : ओलीको शक्ति जोगाउने कि खोस्ने ?
PoliticsJust now

एमालेमा विद्याको इन्ट्री : ओलीको शक्ति जोगाउने कि खोस्ने ?

दुई-दुई पटक राष्ट्रपति बनेपछि पनि के विद्या भण्डारीलाई पदकै मोहले छोडेको छैन ? पूर्वराष्ट्रपति भण्डारी झन्डै ११ वर्षपछि सक्रिय पार्टी राजनीतिमा फर्किनु, एमालेमा ओलीपछि दोस्रो वरीयताको नेता बन्नु र नेतृत्व परिवर्तनको बहससँग उनको नाम जोडिनु सामान्य कुरा होइन । आखिर दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेकी भण्डारी फेरि एमालेको सक्रिय राजनीतिमा किन फर्किइन ? के उनी पार्टीभित्र ओलीलाई सहयोग गर्न आएकी हुन्, ...

फरकधार
लुम्बिनीलाई पोखराको ९८ रनको सामान्य लक्ष्य
PoliticsJust now

लुम्बिनीलाई पोखराको ९८ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पोखराले ९७ रन मात्र बनाउन सकेको हो । टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले पोखरालाई सस्तैमा रोक्दै खेलमा बलियो पकड बनाएको छ । जारी प्रतियोगितामा पोखरा पहिलो जितको खोजीमा छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play