पक्राउ परेका बिचौली इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयान सरकारको प्रोपोगण्डा भएको बताएका छन् ।
इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री शिवाकोटी

Read Complete Original Article
Published originally on हाम्राकुरा

पक्राउ परेका बिचौली इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयान सरकारको प्रोपोगण्डा भएको बताएका छन् ।
Published originally on हाम्राकुरा

काठमाडौं, कात्तिक १७ । यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार मनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको उत्तम शुभसाइत साे दिन बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर बस्नुपर्नेछ भने दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ। समितिले सार्वजनिक गरेको तिहारको पर्वतालिकाअनुसार कात्तिक २० गते ...

मलेसिया जाने नेपाली कामदारको जैविक पहिचान (बायोमेट्रिक) गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खड्कालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी अस्वीकार गर्दै रिट खारेज गर्ने आदेश दिएको हो । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट खडा गरी ठगी ...

बागलुङ, कात्तिक १७ । सत्तारुढ रास्वपाका नेताले सत्ताको आडमा आफ्नो घरलाई जुवाखाल बनाएको तथ्य उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले सोमवार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरमा सञ्चालित जुवाखालमा छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएपछि यो तथ्य बाहिर आएको हो । बागलुङ नगरपालिका वडा नम्बर २ निवासी खड्का रास्वपाका क्षेत्रीय सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । खड्काको घरबाट प्रहरीले ...

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले अपराजित यात्रा कायम राखेको छ । मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ३२ बलमा ३ चौका र ३ ...