काठमाण्डु नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको खराब लय कायमै रहेको छ। मंगलबार लुम्बिनी लायन्ससँग ८ विकेटले पराजित भएसँगै पोखराले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो। पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। यससँगै लुम्बिनीले दोस्रो जित निकाल्दै ५ अंकसहित अंक तालिकाको शीर्षस्थान कब्जा गरेको छ भने लगातार […]
एनपीएल : पोखराको हारको ह्याट्रिक, लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






