तिहार तथा छठलाई लक्षित गर्दै दराजले नोभेम्बर ११ सम्म सञ्चालन गर्ने ११.११ सेलमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भउचर, निःशुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसर उपलब्ध हुने जनाएको छ ।
दराजको ११.११ सेलमा ८० प्रतिशतसम्म छुट

Read Complete Original Article
Published originally on कान्तिपुर






