काठमाडौं । तिहारमा सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकार बनाउने तयारी भइरहेका बेला सिजी इलेक्ट्रोनिक्सले कम तेलमा परिकार पकाउन मिल्ने स्मार्ट एयर फ्रायर बजारमा ल्याएको छ। कम्पनीले आफ्नो प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाअन्तर्गत विभिन्न क्षमताका एयर फ्रायर उपलब्ध गराएको हो। कम्पनीका अनुसार यी उपकरणबाट परिकारको स्वाद कायम राख्दै परम्परागत तरिकाले पकाउँदा भन्…
तिहारमा कम तेलमा परिकार बनाउन सिजीका स्मार्ट एयर फ्रायर, १३ लिटर क्षमताको नयाँ मोडल पनि बजारमा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





