संविधानविद् तथा विश्लेषक विपिन अधिकारी
तिहारको मौलिक पहिचान जोगाऔँ, दीपावलीमा मात्र सीमित नगरौँ : विपिन अधिकारी

Read Complete Original Article
Published originally on हाम्राकुरा

संविधानविद् तथा विश्लेषक विपिन अधिकारी
Published originally on हाम्राकुरा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण तथा काव्यसभा आयोजना गरिएको छ । निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आइतबार महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरिन् । सो अवसरमा उनले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको सालिकमा समेत माल्यार्पण गरिन् । कार्यक्रमअन्तर्गत आयोजित काव्यसभामा कविहरू यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरे । कार्यक्रममा निकेतनकी ...

काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन्। सोमवार नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै विचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताएका हुन्। उनले गगन थापा र आफूले पार्टीको नेतृत्व परिवर्तनका लागि करोडौँ […] ...

काठमाण्डु –आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गर्न सकोस भनेर कामना गरेका छन् । चाडपर्वविशेष भिडिओ सन्देश जारी गर्दै अध्यक्ष साहले यस्तो कामना गरेका हुन् । उनले अहिले देशमा छदमभेषी माहौल रहेको बताए । उनले भने,“सत्य दवेको छ र असत्य […] ...

भक्तपुर, कात्तिक २३ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले नेपाली जनताले चाहेको विकास, समृद्धि र राष्ट्रियताको अभियानलाई अघि बढाउने एकमात्र राजनीतिक शक्ति नेकपा एमाले भएको दाबी गर्नुभएको छ। शुभ तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको उपलक्ष्यमा नेकपा एमाले भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रममा सम्बोधन गर्दै सचिव बस्नेतले नेपाली जनताले चाहेको समृद्धिको वास्तविक वाहक केपी ...