Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

हाम्रा पर्वहरूले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गरुन् : प्रभु साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
हाम्रा पर्वहरूले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गरुन् : प्रभु साह
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु –आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गर्न सकोस भनेर कामना गरेका छन् । चाडपर्वविशेष भिडिओ सन्देश जारी गर्दै अध्यक्ष साहले यस्तो कामना गरेका हुन् । उनले अहिले देशमा छदमभेषी माहौल रहेको बताए । उनले भने,“सत्य दवेको छ र असत्य […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात
PoliticsJust now

कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ब्याटिङमा ठिकठाक सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले पहिलो ७ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ५० रन बनाएको छ । प्रतियोगितामा पोखराले अहिलेसम्म चार खेल खेलेको छ । तर, टोलीले एउटै खेलमा पनि जित निकाल्न सकेको छैन । चारै खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा छ ...

फरकधार
कांग्रेस स्थानीय चुनावमा केन्द्रित हुने, मधेशमा सरकार बनाउनेतिर नलाग्ने
PoliticsJust now

कांग्रेस स्थानीय चुनावमा केन्द्रित हुने, मधेशमा सरकार बनाउनेतिर नलाग्ने

काठमाण्डु- नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा सहभागी हुने योजना नरहेको जनाएको छ। पार्टी उपसभापति पुष्पा भुसालले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कुनै पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल नभएको बताइन्। कांग्रेस अहिले प्रदेश सरकारमा जानेभन्दा स्थानीय तह निर्वाचनको तयारी र रणनीतिमा केन्द्रित रहेको जवाफ उनले दिएकी छन्। ‘कांग्रेस प्रदेश सरकारमा जाने विषयमा कुनै पनि निर्णय […] ...

काठमाण्डुपाटी
मधेस सरकारमा कांग्रेस सहभागी हुँदैन : उपसभापति भुसाल
PoliticsJust now

मधेस सरकारमा कांग्रेस सहभागी हुँदैन : उपसभापति भुसाल

काठमाण्डु – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले मधेस प्रदेश सरकारमा कांग्रेस सहभागी नहुने बताएकी छन् । कांग्रेस कार्यसमितिको बैठकमा पनि कुनै पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल नभएको बताउँदै भुसालले कांग्रेस अहिले सरकारमा सहभागी हुनेभन्दा पनि स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताइन् । ‘कांग्रेस प्रदेश सरकारमा जाने विषयमा कुनै पनि निर्णय गर्ने अवस्थामा छैन। […] ...

काठमाण्डुपाटी
ओलीको आक्रोश, ‘निर्माण गर्नुपर्ने ठाउँमा आगो लगाउने र नष्ट गर्नेहरू हाबी भए’
PoliticsJust now

ओलीको आक्रोश, ‘निर्माण गर्नुपर्ने ठाउँमा आगो लगाउने र नष्ट गर्नेहरू हाबी भए’

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर हुँदै जाँदा त्यसको असर राजनीतिमा पनि देखिन थालेको बताएका छन्। सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने प्रवृत्तिप्रति चिन्ता जनाउँदै उनले समाजमा परोपकार, करुणा र सिर्जनशीलताभन्दा स्वार्थ र विनाशकारी सोच हाबी हुँदै गएको टिप्पणी गरे। उनले यो टिप्पणी २०८२ भदौ २३ र २४ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play