काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन्। सोमवार नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै विचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताएका हुन्। उनले गगन थापा र आफूले पार्टीको नेतृत्व परिवर्तनका लागि करोडौँ […]
१८ करोडको लेनदेन बारे विश्वप्रकाशको आग्रह-सत्तामा पुगेकाहरूले आफ्नो राजनीतिक र आर्थिक हैसियत तुलना गरौँ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





