तिहार नजिकिँएसँगै काठमाडौंको असन, भोटाहिटीलगायतका क्षेत्रमा किनमेलका लागि चहलपहल बढेको छ। दुई दिनपछि तिहार सुरु हुँदै छ। यस वर्ष कात्तिक २१ मा काग तिहार छ भने कात्तिक २५ मा भाइटीका रहेको छ। तिहारमा सप्तरंगी टीका, ओखर, काजु, किसमिस, बदामलगायत सरसामान आवयश्क पर्छन्। त्यसका लागि असन, भोटाहिटीलगायत क्षेत्रमा चहलपहल बढेको हो।
तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर




_xTT7umETXu.webp)

