तपाईको आइतबारको भाग्य कस्तो छ ?

२०८३ कात्तिक १५ गते आइतबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न स्थान र विभिन्न तरिकाबाट धन प्राप्त हुनेछन् । मिथुन मिथुन राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा अड्चन आइपर्नेछन् । बचत गरेको धन खर्च हुनेछ । आफन्तसँगको सम्बन्ध खटपट हुनेछ । कर्कट कर्कट राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । नसोचेको काम बन्ने छ । स्वस्थ्य राम्रो हुनेछ । भाग्यले साथ दिने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । बोलेको काम पुरा हुनेछन् । सिंहसिंह राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । तपाईको अपमान हुनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । गोप्यरुपमा कार्य गर्न खोज्दा हामी हुनेछ । खर्च बढी हुने छ । कन्याकन्या राशिहुने लागि आजको दिन शुभ रहेको छ । आम्दानीको स्रोत बढ्नेछन् । व्यापारीमा सफलता मिल्नेछ । वाहन लाभ हुनेछ । सम्मान मिल्ने छ तुलातुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । रोजगारीको लागि नयाँ ढोका खुल्नेछन् । प्रसिद्धि मिल्नेछ । खुशीको कुरा सुन्नु हुनेछ । कृषिकार्यबाट सफलता मिल्नेछ । वृश्चिकवृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । यात्रा गर्दा विभिन्न समस्या आइपर्नेछन् । भाग्यले साथ नदिँदा बन्न लागेका काम रोकिनेछन् । सम्बन्धमा खटपट हुने छ । धनुधनु राशिको लागि आजको दिन नराम्रो छ । यात्रामा कष्ट हुनेछ । मनमा डर लागि रहनेछ । स्वास्थयमा समस्या आउनेछ । घाउचोटको सम्भावना रहनेछ । अफन्तसँग सम्बन्धमा असर पर्ने छ । मकरमकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । पार्टनरबाट सहयोग मिल्नेछ । कुम्भकुम्भ राशिका लागि आज विभिन्न प्रकारका धन रत्न लाभ हुनेछन् । पढाईमा मन रहनेछ । रोगलाई जित्नु हुनेछ । पढार्ईमा सफलतमा मिल्नेछ । मीनमीन राशि हुनेहरुको लागि आजको दिन व्यवसायमा विभिन्न बाधा आइपर्नेछन् । सन्तानमा स्वास्थ्यको समस्यामा देखिने छ । काममा जाँगर लाग्ने छैन ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते
धादिङमा दुर्घटनामा परेको माइक्रो बसले किच्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ। घटनामा माइक्रोमा सवार अन्य ९ जना यात्रु पनि घाइते भएका प्रहरीले जनाएको छ। गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा शनिबार साँझ पोखराबाट काठमाडौँ आउँदै गरेको बा।प्र।०१(००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको हो।&n... ...

अनावश्यक विलम्ब हट्दै
काठमाडौँ, कात्तिक १५ गते । सबै सरकारी कार्यालयहरूमा यस अगाडि हुने ढिलासुस्ती, निर्णय प्रक्रियामा हुने अनावश्यक विलम्ब र नागरिकले भोग्नुपर्ने समस्या क्रमिक रूपमा न्यूनीकरण हुँदै गएक... ...

गजल
गर्न त यी नेताका दलका के कुरा गर्छौ ?राजनीतिमा हुने हल्चलका के कुरा गर्छौ ? उभो लाग्ने समय जति खुट्टा तान्दै ठिक्क छशुभकामना र सफलका के कुरा गर्छौ ? प्रेममा प्रिया नरम श्रीमती कडा देखिन्छिन्आखिर ! एउटै धरातलका के कुरा गर्छौ ? ज्युँदो छउजेल भोक नदेख्ने समाजलेमरेपछि माना चामलका के कुरा गर्छौं ? तिमी बिना त स्वर्ग पनि चाहिन्न मलाईसंगमरमरको महलका के कुरा गर्छौं ...

पौडेल : मार्क्सवादी अर्थशास्त्र र कठोर यथार्थता-२
गत १३ गते शुक्रबारको अंकबाट क्रमशःकम्युनिष्ट असफलताको प्रश्न : मार्क्सवाद असफल भयो कि मार्क्सवादीहरू ?मार्क्सवाद र कम्युनिष्ट आन्दोलनको आलोचना गर्दा कम्तीमा तीनवटा अलग तह छुट्याउनुपर्छ । पहिलो, मार्क्सवाद एउटा सामाजिक, आर्थिक र दार्शनिक सिद्धान्त हो । यसको विश्लेषण उत्पादन सम्बन्ध, वर्गीय शक्ति, पुँजीसञ्चय, असमानता र सामाजिक परिवर्तनका प्रश्नसँग सम्बन्धित छ । व्याख्या, सीमितता र समकालीन उपयोगिता बारे बहस गर्न सकिन्छ ...


