Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गजल

गजल

Share:WhatsAppFacebookX (Twitter)Telegram
गजल

गर्न त यी नेताका दलका के कुरा गर्छौ ?राजनीतिमा हुने हल्चलका के कुरा गर्छौ ? उभो लाग्ने समय जति खुट्टा तान्दै ठिक्क छशुभकामना र सफलका के कुरा गर्छौ ? प्रेममा प्रिया नरम श्रीमती कडा देखिन्छिन्आखिर ! एउटै धरातलका के कुरा गर्छौ ? ज्युँदो छउजेल भोक नदेख्ने समाजलेमरेपछि माना चामलका के कुरा गर्छौं ? तिमी बिना त स्वर्ग पनि चाहिन्न मलाईसंगमरमरको महलका के कुरा गर्छौं ?

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सकियो अर्णव चक्रवातको असर
ताजा खबरJust now

सकियो अर्णव चक्रवातको असर

काठमाडौँ, कात्तिक १५ गते । नेपालमा तीन दिनअघिदेखि सुरु भएको अर्णव चक्रवातको असर शनिबार अपराह्नदेखि अन्त्य भएको छ । भारी हिमपात र वर्षा गराएको चक्रवातको असर बाहिरिएसँगै मौसम खुलेको... ...

गोरखापत्र
महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन
ताजा खबरJust now

महाकाली सिँचाइ आयोजना : संरचना बने तर नहरमा पानी आएन

कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको... ...

रातोपाटी
विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले निराश
ताजा खबरJust now

विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले निराश

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ । योसँगै विराटनगरले तेस्रो सिजनमा पहिलो जित निकालेको छ । शनिबार (कात्तिक १४) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । वर्षाका कारण खेल पाँच ओभरमा ...

केन्द्रबिन्दु
गेमिङ उद्योगका लागि नीतिगत सुधार गरिने
ताजा खबरJust now

गेमिङ उद्योगका लागि नीतिगत सुधार गरिने

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १५ गते । सरकारले नेपालमा विकसित मोबाइल गेमलाई विश्व बजारमा पुर्‍याउँदै गेम विकासलाई उद्योगका रूपमा स्थापित गर्न नीतिगत सुधार गर्ने भएको छ ।प्र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play