पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते

धादिङमा दुर्घटनामा परेको माइक्रो बसले किच्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ। घटनामा माइक्रोमा सवार अन्य ९ जना यात्रु पनि घाइते भएका प्रहरीले जनाएको छ। गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा शनिबार साँझ पोखराबाट काठमाडौँ आउँदै गरेको बा।प्र।०१(००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको हो।&n...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

कोरलानाकाबाट साढे तीन महिनामै लक्ष्यभन्दा बढी ११ अर्ब ४५ करोड राजस्व सङ्कलन
अवधि नबित्दै लक्ष्यभन्दा रु २ अर्ब ४५ करोड ४७ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको हो। ...

नेपाललाई मेडिकल हब बनाउने तयारी
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १५ गते । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्धनका लागि... ...

टोटनहम आठौं स्थानमा
लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ । ...

रास्वपा सचिवालय बैठकका चार निर्णय, गैरजिम्मेवार आदेश दिनेलाई कार्वाही गर्न सरकारलाई निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकबाट शनिबार (कात्तिक १४) विभिन्न निर्णय गरिएको छ । स्वयम्भूस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकका चार निर्णय सार्वजनिक गरिएको छ । बैठकको पहिलो नम्बरको निर्णय शुक्रबार (कात्तिक १३) गरिएको पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशका विषयमा छ । पार्टीले लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै सम्झौता नगर्ने ...


