Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

डिला संग्रौलाको आग्रह : सरकारका अलोकतान्त्रिक गतिविधिविरुद्ध सडक र सदनबाट प्रतिवाद थालौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिला संग्रौलाको आग्रह : सरकारका अलोकतान्त्रिक गतिविधिविरुद्ध सडक र सदनबाट प्रतिवाद थालौँ
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु-नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधि लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनविपरीत देखिएको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न आग्रह गरेकी छन्। बुधबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, प्रहरी अनुसन्धानमा अवरोध र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएकी हुन्। ‘लोकतान्त्रिक मुलुकमा पत्रिकाको कार्यालयमै […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
टेस्ट क्रिकेटमा यशस्वीको कीर्तिमान, ३३ वर्ष पुरानो रेकर्डसँग बराबरी
PoliticsJust now

टेस्ट क्रिकेटमा यशस्वीको कीर्तिमान, ३३ वर्ष पुरानो रेकर्डसँग बराबरी

भारतीय युवा ब्याटर यशस्वी जैसवालले टेस्ट क्रिकेटमा अर्को विशेष उपलब्धि हासिल गरेका छन् । उनले टेस्ट क्रिकेटमा डेब्यु गरेयता सर्वाधिक फरक मैदानमा खेल्ने भारतीय खेलाडीको कीर्तिमानमा सञ्जय मञ्जरेकरसँग बराबरी गरेका छन् । जैसवालले अहिलेसम्म ३३ फरक मैदानमा टेस्ट क्रिकेट खेलेका छन् । यससँगै उनले सन् १९९३ मा बनेको मञ्जरेकरको कीर्तिमान बराबरी गरेका हुन् । कम उमेरमै टेस्ट क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका ...

फरकधार
शीतल निवासमा राष्ट्रपति–प्रधानमन्त्री भेट, भारत भ्रमण र समसामयिक विषयमा छलफल
PoliticsJust now

शीतल निवासमा राष्ट्रपति–प्रधानमन्त्री भेट, भारत भ्रमण र समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो दुईदिने भारत भ्रमणबारे जानकारी गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकका समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । राष्ट्रपति कार्यालय स्रोतलाई उद्धृत गर्दै अनलाइनखबरले भेटमा सरकारले सिफारिस गरेका अध्यादेश र सरकारका कामकारबाहीबारे पनि छलफल भएको जनाएको छ । सरकारबाट सिफारिस भएका तीन अध्यादेश राष्ट्रपति ...

फरकधार
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
PoliticsJust now

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार अदालतमा उपस्थित गराइएका अर्यालमाथि थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार दिनको अनुमति पाएको हो । मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा सीआईबीले अर्यालमाथि अनुसन्धान गरिरहेको छ । भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । शुक्रबार उनलाई म्याद ...

फरकधार
आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ : महासचिव पोखरेल
PoliticsJust now

आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ : महासचिव पोखरेल

अमरराज नहर्कीतनहुँ, मङ्सिर ११ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलले स्थानीय आवश्यकता र परिस्थितिको आधारमा स्थानीय निर्वाचनमा राजनीतिक दलहरूबिच तालमेल हुन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement