बिर्सने रोग 'डिमेन्शा' रोकथाम र पहिचानका लागि आर्टिफिशल इन्टेलिजन्श (एआई) र तथ्याङ्क प्रणाली विकास गर्न यूकेमा दुई करोड पाउन्ड खर्च गरेर अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ। यूकेको एक्सिटर विश्वविद्यालयको नेतृत्वमा रहने 'ब्रेनिआक हब' लाई यूकेको एउटा अनुसन्धान संस्था र न्याश्नल हेल्थ सर्भिस 'एनएचएस'का साझेदारहरूले एक-एक करोड पाउन्ड अनुदान दिने घोषणा गरेका...
डिमेन्शा रोकथाम र पहिचानका लागि यूकेमा दुई करोड पाउन्डको एआई अनुसन्धान केन्द्र स्थापना गरिँदै

Read Complete Original Article
Published originally on हेल्थवाणी






