काठमाडौं । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । मधुमेह रोगबारे जनचेतना फैलाउने, यसको जोखिम न्यूनीकरण गर्ने तथा समयमै पहिचान र उपचारको महत्त्वबारे जानकारी गराउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । सन् २०२६ को विश्व मधुमेह दिवसको नारा ‘अर्ली एक्सन अन डायबिटिज’ अर्थात् मधुमेहविरुद्ध समयमै कदम भन्ने रहेको छ । यस वर्षको अभियानले रोगको प्रारम्भिक पहिचान, समयमै...
आज विश्व मधुमेह दिवस : प्रारम्भिक परीक्षण र स्वस्थ जीवनशैलीमा जोड

Read Complete Original Article
Published originally on हेल्थवाणी






