काठमाडौं । काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सञ्चालक समितिको अध्यक्षमा डा. हरि किशोर श्रेष्ठ चयन भएका छन्। अस्पतालको शनिबार रमादा होटलमा सम्पन्न ३०औँ वार्षिक साधारण सभाले डा. श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष डा. श्रेष्ठले अस्पतालमा आयोजित औपचारिक समारोहबीच पदभार ग्रहण गरेका छन्। नयाँ...
ॐ हस्पिटलको अध्यक्षमा डा. हरि किशोर श्रेष्ठ चयन

Read Complete Original Article
Published originally on हेल्थवाणी






