काठमाडौं । चीनले पहिलो पटक मुखबाट सेवन गर्न सकिने जीएलपी–१ (GLP-1) समूहको तौल घटाउने औषधि स्वीकृत गरेको छ। अमेरिकी औषधि उत्पादक कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ (Orforglipron) लाई ‘मुयुडा’ ब्रान्ड नाममा बिक्री गर्न अनुमति दिइएको हो। चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै कम्तीमा एउटा सम्बन्धित स्वास्थ्य समस्या भएका वयस्कको...
चीनमा तौल घटाउने खाने औषधि ‘ओर्फोग्लिप्रोन’ स्वीकृत

Read Complete Original Article
Published originally on हेल्थवाणी






