चिकित्सा शिक्षा सुधारको मागसहित २५औँ पटक आमरण अनशनमा बसेका प्राडा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो । समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका एक सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य छन् । इलाममा अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले वार्ताको पहल अघि बढाएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइए...
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

Read Complete Original Article
Published originally on फरकधार






