इलाम। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पताल इलामले उनको स्वास्थ्य अवस्था ‘लाइफ थ्रेटनिङ’ अर्थात् ज्यान जोखिममा पर्न सक्ने अवस्थामा पुगेको जनाएको छ। आइतबार अस्पतालको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था...
डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर जटिलता, जीवन जोखिममा पर्न सक्ने अस्पतालको चेतावनी

Read Complete Original Article
Published originally on हेल्थवाणी






