Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो

डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो

१३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

एनपीएलमा आज ब्रेक, भोलि शनिबार दुई खेल हुने
OthersJust now

एनपीएलमा आज ब्रेक, भोलि शनिबार दुई खेल हुने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल तालिका राखिएको छैन। नेपाल क्रिकेट संघ (क्यान) ले आजका लागि प्रतियोगितामा विश्राम (ब्रेक) को दिन तय गरेको हो। भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू सञ्चालन हुनेछन्। शनिबारको पहिलो प्रतिस्पर्धामा बिहान १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्। यसै गरी, शनिबार नै हुने दोस्रो ...

पर्दाफास
लागुऔषध कारोबारीविरुद्ध मोरङ प्रहरीले ८ राउण्ड गोली चलायो, २ घाइते, ३ पक्राउ
OthersJust now

लागुऔषध कारोबारीविरुद्ध मोरङ प्रहरीले ८ राउण्ड गोली चलायो, २ घाइते, ३ पक्राउ

१३ असोज, विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको… ...

अनलाइन खबर
चक्रवात ‘अर्नब’को प्रभाव : देशभर भारी वर्षा र हिमपातको सम्भावना
OthersJust now

चक्रवात ‘अर्नब’को प्रभाव : देशभर भारी वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशको मौसममा उल्लेखनीय फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन ...

पर्दाफास
उपत्यका प्रहरीको स्वीप अपरेसन, १५ महिलासहित ९७ जना पक्राउ
OthersJust now

उपत्यका प्रहरीको स्वीप अपरेसन, १५ महिलासहित ९७ जना पक्राउ

काठमाण्डु – काठमाण्डु उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार कात्तिक ११ देखि १२ गतेसम्म विभिन्न स्थानमा सञ्चालन गरिएको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play