टीका लगाइदिँदै देउवाले चिरिबाबुलाई भने– ‘पहिलो हुनुभयो, बधाई !’

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई निवर्तमान सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् । दसैंको टीका लगाउन शनिबार देउवा निवास पुगेका महर्जनलाई देउवाले ‘नेपालमै पहिलो हुनुभयो, बधाई छ’ भन्दै बधाई दिएका हुन् । महर्जनका अनुसार उनी हरेक वर्ष दसैंमा देउवाको हातबाट टीका लगाउन जाने गर्छन् । यस वर्ष […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

‘भौतिक सफाया’को त्यो चेतावनी
तीन दशकअघि। माओवादीको ‘जनयुद्ध’। संकटकालको समय। हामीले प्रकाशन गरिरहेको ‘सूत्रधारश्री’ साप्ताहिक पत्रिकाको डेस्कको काम सकिएको थियो। डिजाइन सकेपछि ‘ट्रेसिङ’मा पत्रिकाको खाका निकाल्नुपर्ने थियो। डिजाइन तयार भएको सामग्री ‘फ्लपी डिस्क’मा सारेर चोक बजारस्थित कार्यालयबाट नारायणस्थानतिर जाँदै थियौँ। त्यसबेला अरू प्रविधि हामीसम्म आइपुगेको थिएन। राति ९ बजेतिरको कुरा हो। टोलीमा बेनुप भट्टराई, नुतन रञ्जितकार, म र सायद अरू कोही साथी पनि थिए। बीच बाटोतिर ...

अमेरिकी सरकार हुँदै सीआइएसम्मको सहकार्यले निर्माण गरेको विशाल निगरानीतन्त्रको दुष्चक्र
अमेरिकी रक्षा विभागको विशाल बजेट र अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को लगानीका माध्यमबाट अमेजन, एप्पल, फेसबुक, गुगल र पेपालजस्ता दिग्गज प्रविधि कम्पनीहरूको उदय भयो । सरकारले यी... ...

पाल्पा च्याम्पियन्स ट्रफी : करुवा र पाल्पालीको विजयी सुरुवात
उद्घाटन खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ११२ रन र पाल्पाली क्रिकेट प्लेयर्सले दमकडा क्रिकेट क्लबलाई १६ रनले हराए । ...

विश्व भोकमरी सूचकांकमा नेपालको सुधार
काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक प्रतिवेदनअनुसार नेपालको भोकमरीको अवस्था मध्यम श्रेणीमा रहे पनि अघिल्लो वर्षको तुलनामा सामान्य सुधार देखिएको हाे । प्रतिवेदनअनुसार नेपालले यस वर्ष १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको अंक १४.८ थियो । यसअघि सन् २०२४ मा १४.७ अंक रहेको ...


