झापा । झापाको कमल गाउँपालिकामा जुवाजन्य तास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका छन् । कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भुजेलको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरू नगद एक लाख १८ हजार दुई सय रुपैयाँसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भुजेलको घर…
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






