Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/ज्योतिष, जीवन र राजनीतिबारे के भन्छन् पं. रुद्रनाथ अधिकारी ?

ज्योतिष, जीवन र राजनीतिबारे के भन्छन् पं. रुद्रनाथ अधिकारी ?

10/24/2026, 6:54:44 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ज्योतिष, जीवन र राजनीतिबारे के भन्छन् पं. रुद्रनाथ अधिकारी ?

आजको ‘फरक संवाद’मा हामीले नेपाली ज्योतिष तथा आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पं. डा. रुद्रनाथ अधिकारीसँग कुराकानी गरेका छौँ । ज्योतिषविद्, कर्मकाण्डविद्, लेखक, गीतकार तथा समाजसेवीका रूपमा परिचित अधिकारीसँग जीवनको अर्थ, जीवनका अनुभव र सङ्घर्ष, ज्योतिषशास्त्रको महत्त्व, धर्म–संस्कृति, सामाजिक परिवर्तन र समसामयिक राजनीतिलगायत विषयमा संवाद गरेका छौँ ।  जीवनलाई कसरी बुझ्ने ? मानिसको जीवनमा ज्योतिषशास्त्रको भूमिका कस्तो हुन्छ ? बदलिँदो सामाजिक परिवेश र वर्तमान राजनीतिक अवस्थालाई कसरी हेर्ने ? य...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिJust now

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेको भन्दै नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेकी छन् ।  चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले पाउनुपर्ने जलवायु न्यायको विषय उठाएकी हुन् । उनको सचिवालयका अनुसार भण्डारीले विश्वव्यापी ...

फरकधार
सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]
राजनीतिJust now

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका [तस्बिरहरू]

चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ ।  मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला पाकेका छन् । बाली ...

फरकधार
यस्ताे छ चुनावी तयारी र सरकारकाे भण्डाफोर गर्ने नेकपाको डेढमहिने जागरण अभियान
राजनीतिJust now

यस्ताे छ चुनावी तयारी र सरकारकाे भण्डाफोर गर्ने नेकपाको डेढमहिने जागरण अभियान

काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउने र सरकारका गलत कामकारबाहीबारे जनतामाझ प्रचार गर्ने उद्देश्यसहित आजदेखि दुईमहिने जागरण अभियान सञ्चालन गर्दैछ । कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत पार्टीले संगठन सुदृढीकरणदेखि जनजीविकाका सवाल उठाउनेसम्मका कार्यक्रम अघि बढाउने भएको छ । नेकपाले अभियानलाई आगामी निर्वाचनको तयारीसँगै जनतासँगको सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा ...

जनताटाइम्स
दसैँ टीकाको चौथो दिन : आज पनि टीका-जमरा लगाउने क्रम जारी
राजनीतिJust now

दसैँ टीकाको चौथो दिन : आज पनि टीका-जमरा लगाउने क्रम जारी

विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी रहनेछ । निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपाली टाढाटाढाबाट यात्रा गरिरहेका छन् ।   बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर, टाढा रहेका माइती, मावली ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play