जुनसुकै जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि काठमाडौंबाटै पाइने

काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौंमा बसोबास गरिरहेका नागरिकहरुले अब नागरिकताको प्रतिलिपि लिन आफ्नो जिल्ला जाने झन्झट हटेको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नं २१ कार्यान्वयनमा आएसँगै काठमाडौंसहित तीन जिल्ला प्रशासनबाट प्रतिलिपि पाउने सकिने भएको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार प्रतिलिपिका लागि प्रदेशवाइज तीन जिल्लामा विभाजन […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

पोखरा र सुदूरपश्चिमबीचको खेल सुरु
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ रोजेपछि पोखराले ब्याटिङ थालेको... ...

विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउन जोड
नयाँ दिल्ली । जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न तथा विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित जलवायु जोखिम तथा विपद् ... ...

सुदूरपश्चिमले दियो पोखरालाई ब्याटिङको निम्तो
काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन्। साविक उपविजेता सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। पोखराले भने यस खेलबाट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ। ...

नेपाल प्रहरीकै वेबसाइट र अनलाइन सेवा अवरुद्ध
काठमाडौं– नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध भएको छ । नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी गराएको हो । वेबसाइट र अनलाइन सेवा कहिलेसम्म बन्द रहने भन्ने केही खुलाइएको छैन । ‘नेपाल प्रहरीको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली, अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरुलाई ...


