सुदूरपश्चिमले दियो पोखरालाई ब्याटिङको निम्तो

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन्। साविक उपविजेता सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। पोखराले भने यस खेलबाट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जैविक विविधतासम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई ठोस कार्यमा रूपान्तरण गर्नुपर्छ : मन्त्री चौधरी
काठमाडौँ, कात्तिक ११ गते । नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता प्रारूप अन्तर्गत सन् २०३०... ...

चितवनमा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने
चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगता संयोजक प्रज्वल दवाडीले जानकारी गराएका छन् । ...
![ओली भन्छन्ः देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प छैन [भिडियो]](https://hamrakura.com/uploads/news/images/kp-oli-11-07.jpg)
ओली भन्छन्ः देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प छैन [भिडियो]
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ...
![कोप-३१ मा हिमाली तापक्रम वृद्धि र जलवायु वित्त तीन गुणा बढाउने मुद्दा उठाइने [भिडियो]](https://hamrakura.com/uploads/news/images/maheshwor-dhakal-11-07.jpg)
कोप-३१ मा हिमाली तापक्रम वृद्धि र जलवायु वित्त तीन गुणा बढाउने मुद्दा उठाइने [भिडियो]
कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल ...


