Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण

11/1/2026, 5:06:10 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहण...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

फूलको अर्थतन्त्र
ताजा खबरJust now

फूलको अर्थतन्त्र

काठमाडौँ। तिहार नजिकिँदै गर्दा भक्तपुरको गुण्डुका किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ। बिहानै खेतबारी पुगेर फूल टिप्ने र दिउँसो परिवारका सदस्यसँग मिलेर माला तयार पार्ने उनीहरूको दिनचर्या बनेको छ। यही फूलले कसैको घर सजाउँछ, कसैको चाडपर्वको खुसी बढाउँछ। तर फूल उत्पादन गरेर बजारमा पुर्‍याउने किसानका लागि भने यो मौसम कमाइसँगै मूल्य र बजारको हिसाब मिलाउने समय पनि हो। नेपालमा ...

नेपालन्युज
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
ताजा खबरJust now

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

• लगातारको वर्षाका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। • काभ्रेको पिन्थली र गिम्दीबेँसीमा बिपी राजमार्गमा लेदो बगेर सडक अवरुद्ध भएको छ। • खोटाङको मध्यपहाडी लोकमार्ग र ललितपुरको बागमती खोला करिडोरमा पनि पहिरो र जलसतह बढ्नाले आवागमन प्रभावित भएको छ। ...

नेपालबहस
महाकाली सिँचाइ आयोजना: संरचना बने तर नहरमा पानी आएन
ताजा खबरJust now

महाकाली सिँचाइ आयोजना: संरचना बने तर नहरमा पानी आएन

कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्‍याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । उक्त क्षेत्रमा ...

नेपालन्युज
६ जना भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन
ताजा खबरJust now

६ जना भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन

काठमाडौं । डोल्पाको शे–फोक्सुन्डो ताल भ्रमणमा निस्किएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । नेपाल भ्रमणमा आएका उनीहरू शे–फोक्सुन्डो गाउँपालिका–८, रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् । डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबार हिमपात भइरहेको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play