ताप्लेजुङमा परम्परागत प्रविधिबाट उत्पादन हुँदै आएको नेपाली हातेकागज स्वदेशसँगै जापान, चीन र जर्मनीसम्म निर्यात हुँदै आएको छ । स्थानीय स्रोतसाधन र सीपमा आधारित यस उद्योगको उत्पादनले बजार पाए पनि कच्चापदार्थको अभावका कारण उत्पादन विस्तारमा भने चुनौती देखिएको छ । फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हातेकागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय उद्योगमै कागज उत्पादनमा व्यस्त भेटिन्छन् । पुर्ख्यौली पेसाका रूपमा उनले हातेकागज उत्पादनलाई निरन्तरता दिँदै आएका छन् । उनका बुबाआमाले कागज बनाउने काम गर्थे । उनी पन...
जापानदेखि जर्मनीसम्म ताप्लेजुङको हातेकागज, कच्चापदार्थ अभावले उत्पादनमा चुनौती

Read Complete Original Article
Published originally on फरकधार






