भन्सार छलेर सुन ल्याएको आरोपमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजमा आएका चिनियाँ नागरिक झान जुओक्विङ विमानस्थबाट पक्राउ परेका हुन्। विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो। त्यसपछि जाँच गर्दा अन्डरवेयरमा प्लास्टिकले बेरेको अवस्थामा सुन जस्तो देखिने पह...
भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






