जनकपुर । अयोध्या जनकपुर (सरयू कमला) एक्सप्रेस रेल जनकपुरधाम आईपुगेको छ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा उद्घाटन गरेको सरयू कमला रेल आज विहान ९ः३० बजे जनकपुरधाम रेल्वे स्टेशन आईपुगेको छ । रेलमा चढेर आएका करीब ११०० जना यात्रुलाई रेल्वे स्टेशनमा भव्य स्वागत गरिएको छ । स्वागतका निम्ति मधेश प्रदेशका मुख्यमन्…
जनकपुरधाम आईपुग्यो अयोध्या-जनकपुर (सरयू कमला) एक्सप्रेस रेल, यात्रुहरुको भव्य स्वागत

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





