Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’
Photo / Coverage: फरकधार

छठपर्व विधिवत आजबाट सुरु भएको छ । आज पर्वको प्रारम्भ गर्दै बर्तालुले ‘नहाय–खाय’ विधि गर्दैछन् । आज बर्तालुले पोखरी वा जलाशयमा पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ुनहाय–खायु भन्ने गरिन्छ । आज ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि दिनभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि पर्सी (तेस्रो दिन) निराहार व्रत बसेर साँझ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इंग्ल्यान्ड नेसन्स लिगमाको क्वार्टरफाइनलमा
PoliticsJust now

इंग्ल्यान्ड नेसन्स लिगमाको क्वार्टरफाइनलमा

इंग्ल्यान्डका कप्तान ह्यारी केनले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १२६ औँ खेल खेल्दै गोल गरेपछि इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ गोलले पराजित गरेको छ । वेम्बली स्टेडियममा बिहीबार राति प्राप्त जितसँगै इंग्ल्यान्डले अर्को वर्ष आयोजना हुने प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । ३३ वर्षीय केनले इंग्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पुरुष खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले पूर्वगोलरक्षक पिटर ...

फरकधार
एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व
PoliticsJust now

एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व

विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सन हुआङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको हो । हुआङको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सिएफओ) कोलेट क्रेसलाई अन्तरिम सिइओ नियुक्त गरिएको छ । एनभिडियाको सञ्चालक समितिका अनुसार क्रेसले ...

फरकधार
डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना
PoliticsJust now

डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा  विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गरेको नेपाली राजदूतावास, दोहाद्वारा बिहीबार जारी ...

फरकधार
जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं
PoliticsJust now

जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं

  नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीन अब यस्तो मोडमा पुगेको छ, जहाँ एउटा जितले प्लेअफको ढोका खोल्न सक्छ भने एउटा हारले उपाधि यात्रामा पूर्णविराम लगाउन सक्छ । लिग चरणका खेल सकिन लाग्दा शीर्ष चारको समीकरण झन् रोचक बनेको हो । केही टोली प्लेअफ नजिक पुगेका छन् केही टोली जित्नै पर्ने दबाबमा छन् । यही परिस्थितिमा कार्तिक २७ गते अर्थात् आज ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play