प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीसँगै पार्टी पुनर्संरचना र संगठन सुदृढीकरणका लागि देशव्यापी अभियानमा जुट्दै छ । ‘हामी तयार छौँ’ नाम दिइएको अभियानमार्फत कांग्रेसले संगठनलाई चलायमान बनाउनेदेखि नागरिकसँग कमजोर हुँदै गएको सम्बन्ध पुनर्स्थापित गर्नेसम्मको लक्ष्य राखेको छ । १५औँ महाधिवेशनपछि नयाँ नेतृत्व र नीतिसहित अघि बढेको कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । वडा तहदेखि केन्द्रसम्मका करिब तीन लाख नेता–कार्यकर्ता परिचालन गर्ने का...
चुनावी पुनरागमनको खोजीमा कांग्रेस, तीन लाख कार्यकर्ता परिचालन गर्दै

Read Complete Original Article
Published originally on फरकधार






