नेपाली क्रिकेटका लागि सुखद खबर आएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ को अक्सनका लागि १० नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । पछिल्ला केही संस्करणका अक्सनमा नेपाली खेलाडीले नाम दर्ता नगराएको अवस्थामा यसपटक भने १० खेलाडीले अक्सनमा सहभागी हुने इच्छा देखाएका हुन् । एसोसिएट राष्ट्रका ४२ खेलाडीले नाम दर्ता गराउँदा नेपालका १० खेलाडी पनि त्यसमा समेटिएका छन् । यसपटक एसोसिएट राष्ट्रका कुल ४२ खेलाडीले नाम दर्ता गराउँदा नेपाली खेलाडीको संख्या उल्लेख्य देखिएको छ । आइपिएलको अक्सनमा नेपाली खेलाडीको सहभागिताले उनीह...
आइपिएल २०२७ को अक्सनमा दश नेपाली खेलाडीको इन्ट्री

Read Complete Original Article
Published originally on फरकधार






