अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले रिपब्लिकनको प्रभाव क्षेत्र मानिएका केही स्थानमा समेत सफलता हासिल गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । निर्वाचनको प्रारम्भिक परिणामले अमेरिकी राजनीतिक समीकरणमा फेरबदलको संकेत गरिरहेका बेला ट्रम्पले चुनावी नतिजा स्वीकार गर्ने र डेमोक्र्याटिक पार्टीसँग मिलेर अघि बढ्ने धारणा सार्वजनिक गरेका हुन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्ससँगको कुराकानीमा ट्रम्पले आफू निर्वाचन परिणाम स्वीकार गर्न तयार रहेको बताएका छन् । उनले राजनीतिक मतभिन्नताका...
चुनावी धक्कापछि बद्लियो ट्रम्पको बोली, डेमोक्र्याटसँग मिलेर काम गर्न तयार

Read Complete Original Article
Published originally on फरकधार






