Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलले गर्‍यो रवि लामिछानेसँग छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलले गर्‍यो रवि लामिछानेसँग छलफल
Photo / Coverage: फरकधार

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा
PoliticsJust now

सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा

सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रको विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा गरिएको छ । करिब एक दशकदेखि सूदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएका नवल सिंह रावल फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलले कैलालीको कर्णाली चिसापानीमा आयोजित कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । रावलका अनुसार उक्त नागरिक सरकारको प्रमुख अर्थात् प्रधानमन्त्री अनलाइन निर्वाचनमार्फत चयन गरिनेछ । यसका लागि इच्छुक ...

फरकधार
एनपिएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
PoliticsJust now

एनपिएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । एनपीएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आजको खेलले प्रतियोगिताको अंकतालिकामा पनि प्रभाव पार्नेछ । ...

फरकधार
कांग्रेस १५ औँ महाधिवेशनः कपिलवस्तु २ को क्षेत्रीय सभापतिमा आचार्य निर्वाचित
PoliticsJust now

कांग्रेस १५ औँ महाधिवेशनः कपिलवस्तु २ को क्षेत्रीय सभापतिमा आचार्य निर्वाचित

कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा रजतराज आचार्य निर्वाचित भएका छन् । ...

हाम्राकुरा
मुख्यमन्त्री यादव आज विश्वासको मत लिनुहुँदै
PoliticsJust now

मुख्यमन्त्री यादव आज विश्वासको मत लिनुहुँदै

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक २८ गते । मधेश प्रदेशको मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार (आज) बस्ने मधेश प्रदेशसभाको बैठकमा बिश्वासको मत लिने हुनु भएकोे छ । नेकपा (एमाले) र न... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play