हालै भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री बालेन शाहको चीन भ्रमणलाई लिएर कूटनीतिक चासो बढेको छ । चिनियाँ पक्षले बेइजिङ भ्रमणका लागि निमन्त्रणा दिए पनि भ्रमणको मिति भने टुङ्गो लागेको छैन । पर्याप्त तयारीको अभाव र आगामी स्थानीय तह निर्वाचनका कारण प्रधानमन्त्री शाहको चीन भ्रमण तत्काल हुने सम्भावना कम रहेको बताइएको छ । निर्वाचनअघि भ्रमणको तयारी पूरा नभए स्थानीय चुनावपछि मात्रै बेइजिङ जाने परिस्थिति बन्न सक्ने पनि बताइएको छ । यद्यपि, काठमाडौं र बेइजिङबीच भ्रमणका लागि प्रारम्भिक छलफल सुरु भएको छ । चिनि...
चीन कहिले जालान् प्रधानमन्त्री बालेन ? के होलान् बेइजिङ भ्रमणका एजेण्डा ?

Read Complete Original Article
Published originally on फरकधार






